Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, सपथग्रहण भोलि !

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, सपथग्रहण भोलि !

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका हुन्।

पन्तको बिहीबार सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077