Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा विदेश विभागका इन्चार्ज चौथाइवालेको भेटवार्ता

देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा विदेश विभागका इन्चार्ज चौथाइवालेको भेटवार्ता

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीच बुधबार दिउँसो सभापति देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री राणाले चौथाइवालेसँग भेट फलदायी भएको र नेपाल–भारत सम्बन्धका विविध पक्षहरूको समीक्षा गर्दै हाम्रो दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने सम्भावनाबारे छलफल भएको जानकारी दिइन् ।

यस्तै, डा. चौथाइवालेले पनि सामाजिक सञ्जालमा उनीहरुसँग पारस्परिक हितका धेरै विषयमा गहन छलफल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077