Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्‌बाट अनुमोदन, आन्दोलन स्थगित

शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्‌बाट अनुमोदन, आन्दोलन स्थगित

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो । योसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ ।

यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077