Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सरकारले गर्‍यो नीति तथा कार्यक्रम पारित

सरकारले गर्‍यो नीति तथा कार्यक्रम पारित

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, सरकारले वैशाख १९ गते शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

यो कार्यक्रमले आगामी आर्थिक वर्षको विकास, सुशासन र सेवा प्रवाहका प्राथमिकता निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077