Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान गर्ने

माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान गर्ने

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा बसेको पदाधिकारी बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा तराई-मधेस जागरण अभियानको समीक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077