Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

शिक्षा समिति बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

शिक्षा समिति बैठक बस्दै, विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्ताव लगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077