Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सीता जन्मोत्सवमा सार्वजनिक बिदा दिन माग

सीता जन्मोत्सवमा सार्वजनिक बिदा दिन माग

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरिएको छ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रामकृष्ण यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन्।

बैठकमा उनले भने,‘नेपाललाई सीताको देश भनेर चिनिन्छ। सीता माता नेपालकी सुपुत्री हुन्। धैर्य र सहनशीलताको प्रतिमूर्ति हुन्। सनातन धर्माबलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि बैशाख २३ गते हो। यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077