Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालले आज श्रीलंकासँग खेल्दै

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।

समूह बीमा रहेको नेपालले आज प्रतियोगिताको पहिलो खेल भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल्नेछ।

खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ।

राम थापाको कप्तानीमा रहेको यस टिमले आज श्रीलंकालाई हराएमा १ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

समूह बी अन्तर्गतको पहिलो खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ८–० ले पराजित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077