Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निलम्बन फुकुवापछि आदिल खेले क्रिकेट, भए शून्य रनमा आउट !

निलम्बन फुकुवापछि आदिल खेले क्रिकेट, भए शून्य रनमा आउट !

सोमवार , बैशाख २९, २०८२

जनकपुरधाम । नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी पहिलोपटक क्रिकेट खेलेका छन् ।

सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी–२० प्रतियोगिताको क्रममा उनले बारा क्रिकेट टिमबाट पहिलो खेल खेलेका हुन् ।

उनी आजको खेलमा शून्य रनमा आउट भए । पर्साविरुद्धको खेलमा अन्सारीले २ बल खेल्दा रञ्जित कुमारको बलमा आउट भए । उनी दुई वर्षअघि निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077