Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

बुधवार , जेठ १, २०८२

काठमाडौं । काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
बुधबार भएको बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश भएको बताइएको छ ।

सांसद राई उक्त सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रूपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077