काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा अहिले बैठक बस्दैछ ।
जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।