Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बैतडीबाट सुरु भयो माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान

बैतडीबाट सुरु भयो माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान

शुक्रवार , जेठ ३, २०८२

बैतडी । नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान शुभारम्भ गरेको छ ।

यसअघि तराई(मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्गको अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैतडीको पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियानको शुभारम्भ गरेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी र नेपालको झण्डा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीलाई हस्तान्तरण गरी अभियानको उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077