Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्लाको जित

इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्लाको जित

शनिवार , जेठ ४, २०८२

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई एक गोलले र एस्टन भिल्लाले टोटनहमलाई दुई गोलले पराजित गरेको हो ।

जीतसँगै चेल्सीको ३७ खेलमा ६६ अङ्क भएको छ । चेल्सी तालिकाको चौथो स्थानमा छ । त्यस्तै एस्टन भिल्लाको ३७ खेलमा ६६ अङ्क नै छ ।

एस्टन भिल्ला पाँचौं स्थानमा रहेको छ । यसअघि नै च्याम्पियन लिगको उपाधि जितेको लिभरपुल ३६ खेलमा ८३ अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077