Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले खेले टेबल टेनिस !

प्रधानमन्त्री ओलीले खेले टेबल टेनिस !

आइतवार , जेठ ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टेबल टेनिस खेलेका छन् ।

प्रधानमन्त्री ओलीले क्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता खेलाडीहरूसँग खेलेका हुन्।

उनले लेखेका छन्, 'खेलाडीहरूसँग आज, दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता भाइबहिनीहरूसँग आज टेबल टेनिस खेल्दै। उहाँहरूलाई बधाई ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077