Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित

सोमवार , जेठ ६, २०८२

काठमाडौं । आज सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

आज सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।

अर्को बैठक बारे टुंगो लागेको छैन । सोमबार मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दैछन् ।

उनीहरूबीच बालुवाटारमै छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077