Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज गभर्नर नियुक्ति गर्ने सहमति जुटेको हो ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको छ। जसमा डा. विश्व पौडेल गभर्नर बन्ने छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077