Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा

आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

उनले मिसन ८४ को रूपमा घोषणा गर्दै दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू आफ्नो उम्मेदवार बन्ने बताए ।

'८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेदवार बन्ने छन्,' उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077