Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त

दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड हिरासतमुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077