Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

पानी बाराबारका राजावादीहरू एक ठाउँमा आएको 'रियलाइजेसन' भयो : कमल थापा

पानी बाराबारका राजावादीहरू एक ठाउँमा आएको 'रियलाइजेसन' भयो : कमल थापा

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा आएको रियलाइजेसन भएको बताएका छन् ।

जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।

पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा पुगेको भन्दै उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको  बताए ।

राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको उनको भनाई थियो ।

जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077