Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आज नेपाल आइपुग्दै न्युजिल्यान्डका उपप्रधानमन्त्री

आज नेपाल आइपुग्दै न्युजिल्यान्डका उपप्रधानमन्त्री

बुधवार , जेठ १५, २०८२

काठमाडौं । न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्स आज नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077