Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा गराएर संसद्लाई जानकारी गराउन ओलीलाई प्रचण्डको आग्रह

गृहमन्त्रीको राजीनामा गराएर संसद्लाई जानकारी गराउन ओलीलाई प्रचण्डको आग्रह

बुधवार , जेठ १५, २०८२

काठमाडौ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

फोनमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077