Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गणतन्त्रको रक्षा गर्ने सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्रको रक्षा गर्ने सबैको साझा दायित्व हो : पूर्वराष्ट्रपति भण्डारी

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

गणतन्त्रको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने सबैको साझा दायित्व भएको बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077