Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आन्दोलनको तयारीमा राप्रपा, राजेन्द्र लिङ्देनले मैतीदेवीबाट नेतृत्व गर्दै

आन्दोलनको तयारीमा राप्रपा, राजेन्द्र लिङ्देनले मैतीदेवीबाट नेतृत्व गर्दै

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेकपा एमालेले आज जेठ १५ गतेको दिन गणतन्त्र दिवशलाई उत्सवकोरुपमा मनाईरहेको बेला राज संस्था पक्षधर लगाएत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको तयारी गरीरहेको छ ।

राजसंस्थासहितको हिन्दु राज्यको माग गर्दै राप्रपाले राजधानीकेन्द्रित आन्दोलन गर्दैछ ।

काठमाडौंका विभिन्न सात ठाउँबाट निकालिने आन्दोलन नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीबाट गर्नेछन् ।

नेकपा एमालेको प्रदर्शन भने रत्नपार्कमा दुई बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077