Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

नेताहरुको भुँडी भर्ने गरि बजेट आयो : प्रभु साह

नेताहरुको भुँडी भर्ने गरि बजेट आयो : प्रभु साह

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले ल्याएको बजेट नेताहरूको भुँडी भर्ने खालको रहेको प्रतिक्रिया दिएका छन् ।

संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बजेट नेताहरूको भुँडी भर्ने खालको रहेको आरोप पनि उनले लगाए । बजेट वितरण पनि पूरै असमान भएको टिप्पणी उनको थियो ।

‘यो बजेट नेपाललाई उजाड एवम् जनतालाई निराश बनाउने खालको छ । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077