Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित  माइतीघरमा समर्थकले धर्ना दिएका छन् ।

शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077