Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर अफताफ आलमको रहेछ : ज्ञानेन्द्र शाही

साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर अफताफ आलमको रहेछ : ज्ञानेन्द्र शाही

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका छन् ।

शनिबार फेसबुकमा कवितामार्फत उनले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज भएको लेखेका छन् ।

फेसबुकमा शाहीले लेखेको कविता :

साथिहरुले गणतन्त्र
निर्मला पन्तको लागि आयो भन्थे १
तर अफताफ आलमको लागि रहेछ ।।
जताततै भ्रष्टहरुको रजत( गज भएछ ।।
गाउँ (गाँउमा छोटे सरकारको मोज भएछ।
भ्रष्ट ,दलाल ,तस्करी र बिचौलियाको भोज भएछ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077