Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद अवरुद्ध खुलाउन कांग्रेस र प्रतिपक्षीको बैठक बिना निष्कर्ष टुंगियो

संसद अवरुद्ध खुलाउन कांग्रेस र प्रतिपक्षीको बैठक बिना निष्कर्ष टुंगियो

सोमवार , जेठ २७, २०८२

काठमाडौं । सत्तासाझेदार नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूको प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि आज बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको छानबिन गर्नुपर्ने माग गर्दै आएका प्रतिपक्षी दलहरूको प्रस्तावमा कांग्रेस सहमत नभएपछि बैठक बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

बैठकमा कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077