Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भिजिट भिसा प्रकरण : यी हुन् सहमतिका लागि रास्वपाको प्रस्तावित ५ बुँदा

भिजिट भिसा प्रकरण : यी हुन् सहमतिका लागि रास्वपाको प्रस्तावित ५ बुँदा

सोमवार , जेठ २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबारे नेपाली कांग्रेसलाई ५ बुँदे लिखित प्रस्ताव गरेको छ ।

यसअघिका वार्ताका आधारमा रास्वपाले कांग्रेससमक्ष छलफलका लागि भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे उच्चस्तरीय छानबिन समितिबारे लिखित प्रस्ताव गरेको हो ।

प्रस्तावनामा भनिएको छ, ‘घटनाहरूमा संलग्न देखिएका सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, कूटनीतिक नियोगका अधिकारी र संगठित अपराध समूहहरूको भूमिका सार्वजनिक हुँदै गइरहेको सन्दर्भमा यी प्रकरणहरूको गहिरो र निष्पक्ष छानविन आवश्यक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसासँग सम्बन्धित भ्रष्टाचारको आयाममा अनुसन्धान गरिरहे पनि मानव तस्करी, संगठित अपराध र नीतिगत एवम् प्रशासनिक कमजोरीरूको फराकिलो अनुसन्धान गर्दै यस्ता कुकृत्य पुनः दोहोरिन नदिने उपायहरू अवलम्बन गर्न आज सत्तापक्ष र प्रतिपक्षबीच निम्न बुँदाहरूमा सहमति भएको छ ।’

हेर्नुहोस् रास्वपाको ५ बुँदे प्रस्ताव :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077