Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक आउँदो बुधबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि २० मिनेटका लागि स्थगित भएको थियो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् । सोमबार पनि संसद् अवरुद्ध भएको थियो । 

संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077