Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन

दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन

सोमवार , जेठ २७, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि उनको पद निलम्बनमा परेको हो । यसबारेको जानकारी सोमबार सभामुख भीमबहादुर भण्डारीले दिए।

सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ ।

प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077