Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद अवरोध खुलाउन आज पनि भएन सहमति

संसद अवरोध खुलाउन आज पनि भएन सहमति

बुधवार , जेठ २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरे सहित बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक निष्कर्षविहीन भएको छ ।

संसद अवरोध खुलाउने विषयमा सभामुख घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको बसेको संयुक्त बैठक आज पनि सहमतिमा पुग्न नसक्दा निष्कर्षविहीन भएको हो ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको छ ।

सभामुखसहितको छलफल कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुन छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077