Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images
रास्वपा महाधिवेशन

विहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु भएन, ९९ केन्द्रिय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी (नामावलीसहित)

विहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु भएन, ९९ केन्द्रिय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी (नामावलीसहित)

बुधवार , आषाढ १०, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा  ९९ केन्द्रिय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । 

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।

अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ।

1.jpg

2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077