Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बालेन विनै रास्वपा महाधिवेशनको बन्द सत्र सुरु

बालेन विनै रास्वपा महाधिवेशनको बन्द सत्र सुरु

मंगलवार , आषाढ ९, २०८३

चितवन । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा बन्द सत्र सुरु भएको छ ।

बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि  प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको थियो । 

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर, प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ भने उपस्थित भएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077