Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनमा लगाइएको विलासिताको कर खारेज गर्न माग गर्दै प्रदर्शन

सुनमा लगाइएको विलासिताको कर खारेज गर्न माग गर्दै प्रदर्शन

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । सुन विलासिताको वस्तु नभएको भन्दै व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुनचाँदी र हिराका गरगहना व्यवसायीहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति–नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077