Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । सामान्य घटबढ हुँदै आएको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदी प्रति तोला दुई हजार १६५ मा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077