Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

माधव नेपालको निलम्बनबारे सभामुख देवराजले गराए संसद्‌मा जानकारी

माधव नेपालको निलम्बनबारे सभामुख देवराजले गराए संसद्‌मा जानकारी

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077