Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असार १ गते आइतबार ११ बजे बस्ने जानकारी दिएका हुन् ।  

आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

त्यसक्रममा उनले भिजिट प्रकरणमा आफ्नो संलग्नता नरहेको बताए। 

यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077