Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेस महाधिवेशनको लास्ट डेट ०८३ को मंसिर नै हो : गगन थापा

कांग्रेस महाधिवेशनको लास्ट डेट ०८३ को मंसिर नै हो : गगन थापा

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको लास्ट डेट २०८३ को मंसिर महिना भएको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने पर्ने बताए ।

महाधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहन भन्दै उनले लास्ट डेट भनेको ०८३ को मंसिर भएको बताए ।

उनले जतिसक्दो चाडै क्रियाशील सदस्यको काम सक्न कार्यकर्ताहरुलाई आग्रह गर्दै भने, ‘तपाईंहरू कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस् । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077