Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेस र एमाले माओवादीलाई बदनाम गराउने षड्यन्त्रमा छन् : प्रचण्ड

कांग्रेस र एमाले माओवादीलाई बदनाम गराउने षड्यन्त्रमा छन् : प्रचण्ड

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी कांग्रेस र एमाले जस्ता पार्टीहरूले माओवादीलाई बदनाम गराउने र घेराबन्दी गर्न लागिरहेको बताएका छन् ।

मोरङको उर्लाबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीप्रति आकर्षण बढेको देखेपछि घेराबन्दी र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताए ।

प्रतिक्रियावादी शक्तिहरू माओवादीको कसरी अन्तर्विरोध बढाउने भन्ने षड्यन्त्रमा लागिरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077