Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

आइतवार , आषाढ १, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका हुन् ।

जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

प्रभावित भएको तालिकालाई कसरी संशोधन गर्दै संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077