Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शिक्षकका जायज मागहरू सर्तबिना पूरा गर्नु पर्छ : प्रचण्ड

शिक्षकका जायज मागहरू सर्तबिना पूरा गर्नु पर्छ : प्रचण्ड

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने बताएका छन् ।

आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना सरकारले बनाउन नसकोस् भनेर सदनको अवरोध हटाउने निर्णय गरेको बताए ।

सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने प्रचण्डको भनाई थियो ।

महासंघका पदाधिकारीहरू प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेर सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077