Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै छ ।

आज बिहान ११ बजेदेखि सुरु हुने राष्ट्रिय सभाको बैठक पेस हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077