Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रवी महतोको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाई भयो : परराष्ट्रमन्त्री

रवी महतोको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाई भयो : परराष्ट्रमन्त्री

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्रोसियामा मृत्यु भएका रवी महतो सुरीको शव नेपाल ल्याउन रकम अपुग भएकाले ढिलाइ भएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले सुरीको शव नेपाल ल्याउनका लागि पहल भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अपुग रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेको छ । शव यथाशीघ्र ल्याउन दूतावासले आवश्यक प्रक्रिया पनि अघि बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077