Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको हो ।

उक्त समितिले ३ महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । सोही प्रकरणमा हालका गृहमन्त्री रमेश लेखक मुछिएका छन् ।

उनको रास्वपासहितका दलहरुले राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077