Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिम समयसम्म प्रयास गरिरहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच भेटवार्तामा प्रचण्डले अझै प्रयास गर्ने बताए ।

भेटवार्तामा अहिले सदनमा भइरहेको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अब कसरी अगाडि बढाउने र दुई दलबिचको सम्बन्धको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077