Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेको सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

एमालेको सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म एमालेले विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077