काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत असार ९ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय :