Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

एमालेले गर्‍यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सस्दय उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । 

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी कार्यालयका विषयमा दिएको अभिव्यक्तिले दुई नेतृलाई एमालेले निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077