Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इजरायली आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

आइतवार , आषाढ १५, २०८२

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको हो ।

गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल-शिफा अस्पतालका कर्मचारीले बताएका छन् ।

मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको भिडियोमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077