Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युक्रेनी सीमानजिकै आक्रमणमा रुसी नौसेना उपप्रमुख मारिए

युक्रेनी सीमानजिकै आक्रमणमा रुसी नौसेना उपप्रमुख मारिए

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । रुसी नौसेनाका उपप्रमुखको युक्रेनी सीमानजिकै आक्रमणमा मारिएका छन् ।

रुसी सेनाले यसको पुष्टि गरेको छ ।

रुसको रक्षा मन्त्रालयले मेजर जनरल मिखाइल गुडकोभ युक्रेनको सुमी क्षेत्रसँग सिमानामा रहेको पश्चिमी कुर्स्क क्षेत्रमा 'लडाइँसम्बन्धी कार्यहरू'को क्रममा मारिएको जनाएको छ ।

यस बारेमा मन्त्रालयले थप जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077